ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपतिले भिडबाट बोलाएर महिलाई किस गरेपछि..


admin
२३ जेष्ठ २०७५, बुधबार   २ : ३३   बजे

काठमाडौं, २३ जेठ । फिलीपिन्सका राष्ट्रपति रोड्रिगो डुटार्टे विवादमा तानिएका छन् । एक लाइभ कार्यक्रममा फिलीपिन्सकै एक महिलालाई स्टेजमा बोलाएर लिप किस गरेपछि उनी विवादमा परेका हुन् ।

डुटार्टेले दक्षिण कोरियामा एक जनसमूहलाई सम्बोधन गर्ने क्रममा एक महिलालाई मंचमा बोलाए। उनले ती महिलालाई किस गर्नको लागि मंजुरी लिए । र, उनलाई लिप किस गरे ।

यो दृश्यले ठुलो भीडको ध्यानकर्षण गरेको छ । फिलीपीनीको ग्याब्रियला समूहले राष्ट्रपतिको कदमलाई लिएर विरोध गरेको छ । समूहले डुटार्टेको कदमलाई निच कामको संज्ञा दिँदै महिला विरोधी भएको आरोप लगाएका छन् । राष्ट्रपतिले किस गरेको महिलाले भने डुटार्टेको कदममा कुनै र्दुभावना नभएको प्रतिक्रिया दिएकी छन् ।

दक्षिण कोरियाको राजधानी सोलमा डुटार्टेले फिलीपीनी कामदारहरुलाई सम्बोधन गर्ने क्रममा सो घटना घटेको हो । भीडमा फिलीपीनी कामदारहरु ज्यादा थिए ।

बीबीसी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मुन्दडाको घरमा ‘हेभी अपरेशन : प्रधानमन्त्री कार्यालय हुँदै गृहमन्त्रालयबाट आएको सूचनाका आधारमा छापा, द्योगीहरूको आपत्ति, एसपीसँग स्पष्टीकरण

सप्तकोसीमा बाढी, ब्यारेजका २८ ढोका खोलियो

सम्बन्धित

हिरोसिमाबाट आणविक हतियारविरुद्ध चेतावनी

जर्मनीको विमानस्थलमा विस्फोटकयुक्त ड्रोन, गृहमन्त्रीले भने– ‘हवाई सुरक्षामाथि नयाँ चुनौती’

जर्मनीको विमानस्थलमा युक्रेनी विमाननजिक विस्फोटकयुक्त ड्रोन फेला, उडान केहीबेर प्रभावित

लाइभस्ट्रिमकै क्रममा मेक्सिकन टिकटक इन्फ्लुएन्सरको गोली हानी हत्या

चन्द्रमामा दुई लाख किलो मानव निर्मित फोहोर, वैज्ञानिक बढ्दो चिन्तामा

 दुई वर्षपछि संकटमा बंगलादेशको सुधार यात्रा, शेख हसिनाको सम्भावित फिर्तीले बढायो राजनीतिक तरंग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu