ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

झडपमा परी दश सैनिकको मृत्यु


एबीसी न्यूज
२८ जेष्ठ २०७५, सोमबार   ४ : १७   बजे

कुन्दुज, २८ जेठ।  अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको कला इ जालमा रहेको प्रहरी जाँच चौकीमा तालिवान आतङ्ककारी समूहले गरेको आक्रमणमा परी कम्तीमा १० अफगान सैनिक मारिएका छन् ।

यस आत्रमणमा परी अन्य पाँच घाइते भएका छन् । सो प्रान्तका सरकारी अधिकारीहरुले सोमबार सो जानकारी दिएका छन् ।

कला इ जालको आक टिपा इलाकामा रहेको सुरक्षा जाँच चौकीमा सोमबार बिहान सवेरै भएको आक्रमणपछि सुरक्षा अधिकारीहरु र तालिवान आतङ्ककारीबीच झडपमा परी १० सैनिकको ज्यान जानुको साथै अन्य पाँच घाइते भएका थिए ।

प्रान्तीय राजधानी कुन्दुज शहरको प्रान्तीय परिषदका सदस्य सेयाद असादुल्लाह सदातले सिन्ह्वा समाचार समितिलाई बताउनुभएको छ ।

बाघलान र तखार प्रान्तहरुको छिमेकमा पर्ने कुन्दुज प्रान्तमा केही महिनायता सरकारी सुरक्षाबलसँग झडप गर्दै आएका छन् ।

यसैबीच प्राप्त एक अर्को समाचारअनुसार अफगानिस्तानको गजनी प्राप्तमा सडक किनारमा राखिएको एउटा बम सर्वसधारणको सवारी साधनसँग ठोक्किएको छ ।

सो घटनापछि नागरिक हताहतको आशङ्का गरिएको छ । तर यसको विस्तृत विवरण भने प्राप्त भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

साउनदेखि लागु हुने तलबमान सार्वजनिक, कसको कति ?

ग्वार्कोको फ्लाइओभरमा बस ठोक्कियो : महिलाको मृत्यु, १८ जना घाइते

सम्बन्धित

जर्मनीको विमानस्थलमा विस्फोटकयुक्त ड्रोन, गृहमन्त्रीले भने– ‘हवाई सुरक्षामाथि नयाँ चुनौती’

जर्मनीको विमानस्थलमा युक्रेनी विमाननजिक विस्फोटकयुक्त ड्रोन फेला, उडान केहीबेर प्रभावित

लाइभस्ट्रिमकै क्रममा मेक्सिकन टिकटक इन्फ्लुएन्सरको गोली हानी हत्या

चन्द्रमामा दुई लाख किलो मानव निर्मित फोहोर, वैज्ञानिक बढ्दो चिन्तामा

 दुई वर्षपछि संकटमा बंगलादेशको सुधार यात्रा, शेख हसिनाको सम्भावित फिर्तीले बढायो राजनीतिक तरंग

ब्राजिलमा शरणार्थी आवेदन अस्वीकृत हुनेमा नेपाली पाँचौं, मानव तस्करीको जालो फेरि उजागर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu