ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृह र अर्थमन्त्रीसहितका सांसदहरूको भाग्यको परीक्षा भोलि सोमबार


एबीसी न्यूज
३ असार २०७५, आइतबार   २ : १५   बजे

काठमाडौं, ३ असार । राष्ट्रिय सभाका सांसदहरूको समयावधीका लागि सोमबार गोलाप्रथाबाट टुंगो लगाउने कार्यक्रम सार्वजनिक भएको छ ।

राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले आइतबार संसद भवन नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गरी गोला छान्ने कार्यक्रमको तालिका सार्वजनिक गरेका हुन् ।

संविधानको धारा ८६ अनुसार राष्ट्रिय सभाका ५९ जना सांसदको समय तोकिनेछ । संवैधानिक व्यवस्थाअनुसार राष्ट्रिय सभाका सांसदहरूको समय अब २, ४ र ६ वर्षको हुनेछ ।

त्यसका लागि राष्ट्रिय सभाका सांसदहरूले गोला तान्नु पर्नेछ । गोला तान्नका लागि सोमबार साढे ११ बजे संसद भवन नयाँ बानेश्वरमा कार्यक्रम तय गरिएको छ ।

महिला, दलित, अल्पसंख्यक, अपाङ्ग, राष्ट्रपतिबाट मनोनीत र अन्य सांसद सबैलाई अलग–अलग गोला तान्ने व्यवस्था गरिएको छ ।

गृहमन्त्री रामबहादुर थापा र अर्थमन्त्री डा.युवराज खतिवडासहितका सांसदहरूको अवधि २, ४ वा ६ कति वर्ष हुने सोमबार टुंगो लाग्नेछ ।

थापा र खतिवडाले दुई वर्षको गोला तोनमा उनीहरू सोही अवधीसम्म मात्रै मन्त्री बन्न पाउनेछन् । कार्यक्रम सार्वजनिक भएसँगै सांसदहरूको ढुकढुकी बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रतिनिधिसभा बैठक आज नबस्ने, बुधबार दिउँसो १ बजे बस्ने

गण्डकी प्रदेश सरकार छाड्ने एमालेको निर्णय

सम्बन्धित

सचेत वा नसियत पाएका व्यक्ति पनि बैंकको सञ्चालक बन्न पाउने गरी बाफिया संशोधनको तयारी

मधेसमा एक वर्षमा १ हजार ९३८ उद्योग व्यवसाय बन्द, ५ हजार ६८ नयाँ दर्ता

स्वरोजगार लघुवित्तले विन नेपाललाई प्राप्ति गर्दै, भदौ २१ देखि एकीकृत कारोबार

चाडपर्व नजिकिएसँगै आयातका लागि एलसी खुल्न थाल्यो, बैंकिङ प्रणालीको तरलता चलायमान हुने अपेक्षा

साउन १ गते नै मौद्रिक नीति जारी गर्न अर्थसमितिको प्रस्ताव

आर्थिक मन्दीको असर : मधेशमा एक वर्षमा १ हजार ९३८ उद्योग व्यवसाय बन्द

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu