ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बझाङ्गका कैलास बोहरा सांगितिक क्षेत्रमा अघि बढदै


एबीसी न्यूज
२१ असार २०७५, बिहिबार   २ : १०   बजे

 

काठमाडौं २१ असार । बझाङ्ग जिल्ला बित्थड चिर गाउपालिका वडा नम्बर १ खुल्मौरमा पिता खडक सिङ्ग बोहरा र माता कल्पना देबि बोहरा को कोखबाट जेष्ठ सुपुत्र को रुपमा जन्मिएका ।
कैलाश बोहरा अहिले सांगितिक क्षेत्रमा अघि बढदै आएका छन ।

सानो छंंदा कशिक्षा गाउ बाटै हासिल गरेका बोहोराको उच्च शिक्षा हासिल गर्न कैलाली प्रस्तान गरेका थिए । उनले कैलाली आई सके पछि सर्भे ईन्जिनियरिङ कोर्श गरे । एका तिर टेक्निकल बिषय अर्खो तिर नियमित कलेज को ११र१२ हुदा अलि गाह्रो भएको बताउछन ।

उनको आफ्नै करियर भय को कारणले गर्दा आफुले त्यो भन्दा उच्च शिक्षा हासिल गर्न सकेनन  ।उनी विदेशिनु बाध्य भए पनि प्रवास को बसाई बारे जो कोहि लाई पनि गार्‍हो अनुभूति त भैईहाल्छ बिरोनो मुलुक रहन सहन फरक शैली को जस्तो सुकै जे भए पनि आफुलार्इ अप्ठ्यारो नभएको बताउछन ।

उनी सुदुर पश्चिमेलि सेवा समाज मलेसिया र सस्था संग सम्बन्धि रहेका छन ।साहित्य सङ्गितको यात्रा अरु यात्रा भन्दा अलि फरक रहेको बोहेराले बताएका छन । आफु सानो हुंदा गाई गोरु चराउन मेला पात बन जङ्गल जांदा गित एक्लै ठुलो ठूलो स्वरले कराउदै गाउने गर्थे । सुन्ने सबै उनलाई तिमिले पनि गित गाउनु पर्छ भन्ने जस्ता सन्देश दिन्थे । आफु लजालु र सोझो स्वभावको थिए ।

एक्लै जस्तो सुकै कार्य गर्न पनि मान्ने र २ , ४ जना मान्छे को अगाडि लजाउने उनको बानी थियो । सानै देखि गित गाउने रुचि र हौसला भएको कारण उनी गीत संगित क्षेत्रमा अघि बढना थाले । जुन प्रदेशी नामक गित मा उनलाई लेख्न गाउन र सङ्गित गर्ने अबसर हरि प्रसाद भट्टले दिएका थिए । गित सङ्गित र एल्बम ४ र ५ ओटा रहेको छ ।

आफ्नै शब्द संगित रहेको गितहरु मध्य दुई ओटा स्वयम् आफ्नै स्वर मा गाएका छन । दुई ओटा गीतमा शब्द र संगित उनका रहेको छ । उनका गीतहरु प्रदेशी,कठै हाम्रा खोटी कर्म ,तेरि त भैई गैई बर्यात ,जन्म भुमी यस्ता लोक देउडा गितहरु बजारमा लिएका छन । उपलब्धि राम्रो न राम्रो भए पनि सबै बाट राम्रै प्रतिक्रिया पाएको उनी बताउछन । केहि चिनिने अबसर र आर्थिक आर्जन पनि भएको बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२४ घण्टामा देशभर विपदका ६६ वटा घटना

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

सम्बन्धित

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय

इन्स्टाग्राममा बाल यौन दुर्व्यवहार सामग्रीको विज्ञापन! बीबीसीको अनुसन्धानपछि मेटामाथि गम्भीर प्रश्न

प्रधानमन्त्रीको धार्मिक झुकावपछि सेनापतिको अध्यात्म मोह चर्चामा, परम्परा कि नयाँ संकेत ?

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu