ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अनमोल केसीको हुबहु क्यारिकेचर, हेर्नुस् १०९ जनाको दुरुस्तै आवाज निकाल्ने जीवन (भिडियो सहित)


एबीसी न्यूज
१० श्रावण २०७५, बिहिबार   ४ : ४९   बजे

काठमाडौं,१० साउन । इटहरी र विश्वमा धेरै प्रकारका मान्छेहरु भेटिन्छन र देखिन्छन पनि, अनि ति व्यक्तिहरुको आ(आफ्नै प्रतिभा हुन्छ । होला कोहि पर्दा अगाडी आफ्नो प्रतिभा प्रस्फुटन गर्छन भने कोहि अब्बल प्रतिभा हुदा हुदै पनि विभिन्न सामाजिक, आर्थिक तथा भने जस्तो प्लेटफर्म नपाएर लुकेर रहेका हुन्छन ।

पछिल्लो समय लुकेर रहेको विभिन्न प्रतिभालाइ खोजेर युट्युब मार्फत त्यो प्रतिभालाइ राम्रो प्लेटफम दिने ट्रेन्ड आक्रामक रुपले चलिरहेको छ । यसै क्रममा यस्तै एक प्रतिभा भएका व्यक्ति मिडियामा आएका छन्, जसले १०९ जना चर्चित कलाकार तथा व्यक्तित्वहरुको क्यारिकेचर गर्छन ।

मोरङ्गको सलकपुर स्थायी घर भएका त्यो प्रतिभावान व्यक्ति हुन् जिबन भट्टराइ, जसले मात्र ४ महिनाको अन्तरालमा यो १०९ जनाको क्यारिकेचर तयार गरेका हुन् । भर्खर १२ कक्षामा अध्यन गरिरहेका भट्टराईले सानो उमेर देखि नै घरमा, साथीभाई बीच र बिद्यालयमा पनि शिक्षकहरुलाई हसाउने गर्थे । भट्टराइले नेपालि फिल्म उधोगका चर्चित नायक अनमोल केसीले एक फिल्ममा बोलेका डाईलोग समेत हुबहु अनमोलकै आवाजमा सुनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय

इन्स्टाग्राममा बाल यौन दुर्व्यवहार सामग्रीको विज्ञापन! बीबीसीको अनुसन्धानपछि मेटामाथि गम्भीर प्रश्न

प्रधानमन्त्रीको धार्मिक झुकावपछि सेनापतिको अध्यात्म मोह चर्चामा, परम्परा कि नयाँ संकेत ?

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu