ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अभिनेत्री प्रियंकाले ट्याटुमा खोपाइन् आफ्नो र आयुष्मानको नाम


एबीसी न्यूज
१३ श्रावण २०७५, आइतबार   २ : १३   बजे

 

काठमाडौं १३ साउन । अभिनेत्री प्रियंका कार्कीले केही दिनअघि मात्रै प्रेमी आयुष्मान देशराज जोशीसंग इन्गेजमेन्ट गरेर आफ्नो सम्बन्धलाई अर्को लेभलमा पुर्याएकी छिन् ।

हतारमा इन्गेजमेन्ट गरेर चर्चामा आएकी प्रियंका त्यसको केही दिनपछि सार्वजनिक भएको गीतमा दिएको भल्गर सिनका कारण पनि चर्चा र विवादमा आइन् ।

गीतमा प्रियंकाले अभिनेता प्रमोद अग्रहरीसंग भल्गर बेड सिन दिएकी छिन् जुन नेपाली समाजमा सहजै पच्ने खालको छैन ।

यसले आयुष्मान र प्रियंकाको सम्बन्धमा समेत असर पर्नसक्ने भनेर आलोचना भैरहेको छ ।

यो गीत विवादमा आएपछि केही दिनअघि मात्रै आयुष्मानलाई धेरै नै सम्झेको भन्दै प्रियंकाले सामाजिक सञ्जालमा एक पोष्ट पनि सेयर गरेकी थिईन् ।

तर, यस पटक भने प्रियंकाले अमेरिकाबाटै आयुष्मान र आफ्ना फ्यानलाई सरप्राइज दिएकी छिन् । इन्गेजमेन्टपछि आयुष्मान र प्रियंकाले आफूहरुको संयुक्त नाम आयांका’ राखेका छन् ।

यहि नाममा प्रियंकाले आफ्नो गर्दनमा ट्याटु खोपाएकी छिन् । यो प्रियंकाको शरीरमा खोपिएको चौथो ट्याटु हो ।

यस अघि नै शरीरमा तीनवटा ट्याटु खोपाएकी प्रियंकाले चौथो ट्याटु आफ्नो र आयुष्मानको नाममा खोपाएकी छिन् ।

आफ्नो र आयुष्मानको सम्बन्ध प्रगाढ रहेको कुरा देखाउनको लागि चौथो ट्याटु खोपेको बुझ्न सकिन्छ । उनले ट्याटु शो गरेको एक तस्बिर सेयर गर्दै सधै‌ंभरीको माया भनेर क्याप्सन लेखेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीले बगाएको टिमुरे–केरुङ सडक चीनले पुनः सञ्चालनमा ल्यायो

प्रधानमन्त्री बालेन्द्र शाहले आज संसद्मा सम्बोधन गर्ने

सम्बन्धित

कन्दराले भोटेकोसी बाढीपीडितका लागि २१ लाख रुपैयाँ सहयोग गर्‍यो

कन्दरा ब्यान्डको सांगीतिक अभियान : भोटेकोसी बाढीपीडितका लागि २१ लाख राहत कोषमा

बाढीपीडितका लागि राहत सामग्री जुटाउँदै अभिनेत्री प्रियंका कार्की

बाढीपछि रोकियो ‘माया भनेकै यस्तो होला’ को प्रदर्शन

जडीबुटीको ‘क्लब १८’मा र्यापर यादव सरकारको कन्सर्ट हुने, डोर सेल्सको रकम बाढीपीडितलाई

पोखरामा पनि गाईजात्राको रौनक, सयभन्दा बढी स्थानबाट गाई निकालियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu