ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल समयमै निमार्ण गर्न अध्यक्ष प्रचण्डको निर्देशन


admin
१७ कार्तिक २०७५, शनिबार   १२ : ०६   बजे

 


भैरहवा,१७,कात्तिक । नेकपामा अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री पुष्प कमल दाहालले भैरहवामा बन्दै गरेको अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल समयमै सक्न निर्देशन दिएका छन् ।

शनिबार पार्टीको कार्यक्रममा सहभागी हुन महासचिव बिष्णु पौडेलसंगै आएको अध्यक्ष प्रचण्डले विमानस्थल निमार्ण कार्यको अवलोकन गर्दै समयमै काम सक्न निर्देशन दिएका हुन ।

विमानस्थलका सबै भौतिक निमार्ण क्षेत्रको अवलोकन गरि समयमै काम सम्पन्न गर्न चिनीया ठेकेदार कम्पनी र नागरीक उड्यन प्राधीकरणलाई निर्देशन दिए । राष्ट्रिया महत्वको योजना रहेकाले यसलाई छिटो छरितो रुपमा काम गर्नु प्रचण्डले पर्ने बताएका छन ।उनले भने ,बिगदमा के भए कसो भए त्यसतर्फ म जान चाहन्न अब जसरी हुन्छ, निमार्ण सम्पन्न गर्ने तर्फ लाग्नुहोस  ।

निमार्ण कार्य अवलोकनका क्रममा नागरीक उड्यन प्राधिकरणका महानिर्देशक संञ्जिव गौतमले ब्रिफिड. गरेका थिए । बिमान स्थलको ५५ प्रतिशत भौतीक प्रगति भैसकेको उनले बताए । अबको बढिमा छ महिनामा रनवेको काम सम्पन्न भएर सोही रानवे बाट विमान उडान अवतरण गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित नेपाललाई श्रीलंकाको १० लाख अमेरिकी डलर मानवीय सहयोग

विपद्मा नेपालसँगै छ दक्षिण कोरिया, खोज–उद्धार र राहतबारे परराष्ट्रमन्त्रीबीच छलफल

सम्बन्धित

भोटेकोसी–त्रिशूली बाढी: ल्हेन्दे खोलामाथि बनेको नयाँ ताल कति जोखिमपूर्ण ?

भरतपुरमा आफन्तको खोजी : एम्बुलेन्सको साइरनसँगै आशा र त्रास

नारायणी किनारमा थप शव भेटिँदै, पश्चिम नवलपरासीमा हालसम्म २६ जनाको शव फेला

बाढी प्रभावित ग्राहकलाई वर्ल्डलिंकको राहत, इन्टरनेट सेवा बन्द नहुने

बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा लुछ्ने दुई जना पक्राउ

भोटेकोसी बाढीका ८६ घाइते विभिन्न अस्पतालमा उपचाररत, ४८ जना डिस्चार्ज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu