ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काराबावो कपमा म्यानचेस्टर सिटी क्वाटरफाइनलमा


admin
८ कार्तिक २०७४, बुधबार   १२ : ०६   बजे

काठमाण्डौं, ८ कात्तिक । काराबावो कप अन्तर्गत गएराति भएको फुटवल खेलमा गोलकिपर क्लाउडियो ब्राबोको उत्कृष्ट प्रदर्शनले म्यानचेस्टर सिटी क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

वल्भरह्याम्टनविरुद्धको जितसंगै यो सिजन सिटी लगातार १४ खेलमा अपराजित रहेको छ । टाइब्रेकरमा ४–१ ले विजयी भएको सिटीका लागि ब्राबोले दुई प्रहार बचाएका थिए । यस्तै गएराति नै भएको खेलमा आर्सनलले नरविच सिटीलाई २–१ ले, ब्रोनमाउथले मिडल्सब्रोलाई ३–१ ले, ब्रिस्टल सिटीले क्रिष्टल प्यालेसलाई ४–१ ले, लिसेस्टर सिटीले लिड्स युनाइटेडलाई ३–१ ले हराएका छन् । साथै क्वाटर फाइनलका लागि बुधबार राति चेल्सी र इभर्टन साथै टोटनहाम र वेष्ट हाम युनाइटेडबिच खेल हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग पूर्ण क्षमतामा सञ्चालन नहुँदा राज्यलाई नोक्सानी : सभापति गजुरेल

समस्याग्रस्त सहकारीबाट ४ हजार बचतकर्ताको रकम फिर्ता, अझै ७६ हजारको ४६ अर्ब दायित्व

सम्बन्धित

शेखर थापाले जिते एसियाली आईटीएफ तेक्वान्दोमा कांस्य

१४औँ पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन आजदेखि

श्रीलंकाविरुद्धको टेस्ट शृंखलामा सरफराजको पुनरागमन, साई सुदर्शन चोटका कारण बाहिर

प्रकाश मावि बेनीलाई बास्केटबलको उपाधि

कर्णाली प्रदेश रंगशालामा अत्याधुनिक पौडी पोखरी निर्माण सम्पन्न, खेलाडीलाई नियमित प्रशिक्षणमा सहज

राखेपको १२५औँ बोर्ड बैठक साउन २८ गते, एसियाड र राष्ट्रिय खेलकुद मुख्य एजेन्डा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu