ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडद्धारा टोटनह्याम १–० ले पराजित


admin
१२ कार्तिक २०७४, आइतबार   १२ : १४   बजे

काठमाण्डौं, १२ काक्तिक । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ ।

घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले टोटनह्यामलाई १–० ले हराएर महत्वपूर्ण तीन अंक जोडेको हो । निकै प्रतिस्पर्धात्मक भएको खेलमा जितका लागि म्यानचेस्टर युनाइटेडले खेलको अन्तिम समयसम्म पर्खनु परेको थियो । यो सिजनका सर्वाधिक गोलकर्ता स्टार स्ट्राइकर ह्यारी केन बिना मैदान उत्रिएको टोटनइह्यामले युनाइटेडलाई निकै कडा चुनौती दिएको थियो । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा एन्थोनी मार्शलले ८१ औं मिनेटमा गरेको गोल नै म्यानचेस्टर युनाइटेडको जितमा निर्णायक बन्यो । थप खेलाडीको रुपमा मैदान छिरेका मार्शलले टिमका लागि महत्वपूर्ण गोल गरेका हुन् । जितपछि १० खेलबाट २३ अंक जोडेको युनाइटेड दोस्रो स्थानमा रहेको छ । शीर्ष स्थानको म्यानचेस्टर सिटीको २८ अंक छ । २० अंकसहित टोटनह्याम तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

विश्वकप क्रिकेट लिग–२ मा नेपालको लगातार तेस्रो हार :नामिवियासँग ३ रनले पराजित

उज्वेकिस्तानसँग पराजित हुँदै नेपाल जितविहीन

विश्वकप लिग–२ मा नेपालले आज नामिबियासँग खेल्दै

विश्वकप फाइनल विवाद : अर्जेन्टिनी खेलाडी र प्रशिक्षक फिफाको निगरानीमा

फिफा विश्वकप फुटबलमा फ्रेन्च स्टार एम्बाप्पेलाई लगातार दोस्रो गोल्डेन बुट

नेपाली भलिबल टोली आज पाकिस्तान जाँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu