ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संविधान संशोधनका लागि सबै दल मिल्नुपर्ने


admin
१९ असार २०७४, सोमबार   ५ : ५०   बजे

काठमाडौँ, १९ असार । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले संविधान संशोधनका लागि सबै दल मिल्नुपर्ने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा नेता केसीले सरकारले चाहेर मात्र संविधान संशोधन हुन नसक्ने भएकाले सबै दल मिल्नाको विकल्प नरहेको र संविधान कार्यान्वयनका लागि राष्ट्रिय एकता आवश्यक रहेको बताउनुभयो ।

नेता केसीले पार्टीभित्रको आन्तरिक कलहका कारण स्थानीय तहको निर्वाचनमा पार्टी दोस्रो हुन पुगेको विचार व्यक्त गर्दै निर्वाचनमा असहयोग गर्ने पार्टीका नेता, कार्यकर्तालाई कारबाही गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा ९एमाले०का नेता रवीन्द्र अधिकारीले स्थानीय तहको निर्वाचनसँगै संविधान कार्यान्वयनमा नयाँ इँटा थपिएको बताउनुभयो । उहाँले तेस्रो चरणको निर्वाचनको वातावरण बनाउनका लागि मधेस केन्द्रित दलले राखेका मागलाई मुख्य राजनीतिक दल बसेर सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।
नेकपा९माओवादी केन्द्र०का नेता हरिबोल गजुरेलले मधेसका समस्या समाधान गर्न संविधान संशोधनका लागि सत्ता पक्षसँगै प्रतिपक्षी दल पनि गम्भीर हुनुपर्ने बताउनुभयो । उहाँले पार्टी विभाजनको असर स्थानीय तहको निर्वाचनमा परेको स्पष्ट पार्नुभयो ।

राष्ट्रिय जनता पार्टीका नेता मनिष सुमनले राजपासँग सरकारले गरेका सम्झौता पूरा नगरे आफूहरु निर्वाचनमा नजाने अडान दोहो¥याउनुभयो । उहाँले भन्नुभयो, “सरकारले आँट गरे संविधान संशोधन हुन सक्छ ।”

नेता सुमनले आफूले राखेका माग सरकारले सम्बोधन नगरे एक÷दुईदिनभित्र आफूले सरकारलाई दिएको समर्थन फिर्ता लिइने चेतावनी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

‘हुबहु भाषणलाई ट्रोल बनाइएपछि दुईपटक आत्महत्याको प्रयास गरेँ’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

‘हुबहु भाषणलाई ट्रोल बनाइएपछि दुईपटक आत्महत्याको प्रयास गरेँ’

संसद्‍मा विपक्षी सांसदले भनिन्– धिक्कार छ सीमा जोगाउन नसक्ने सरकार र सेनालाई

प्रधानमन्त्री बालेन्द्र साह ‘नेपाली हिटलर’: महन्थ ठाकुर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu