काठमाडौं, १९ भदौ । मुलुकलाई समृद्धि तर्फै लैजान ठुला पुर्वाधार तथा योजनाहरुमा जोड दिँदै साना तथा अत्यावश्यक कामहरुलाई प्राथमिकतामा राख्नुपर्ने विज्ञहरुले बताएका छन् ।
एबीसी टेलिभिजको ११ औ वर्ष पुरा गरेको अवसरमा आयोजित विकास वर्ष २०७६ अन्र्तरगत विकासमा पूर्वाधार विषयक अन्र्तरसंवाद कार्यक्रममा विज्ञहरुले यस्तो बताएका हुन् ।
नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्ययटक भित्र्याउनका लागि अन्तरराष्ट्रिय तथा आन्तरिक विमानस्थल निर्माणमा तिब्रता दिनु पर्नेमा समेत जोड दिए ।
प्रतिक्रिया दिनुहोस्