ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कृषिमा बदलावको भावना आउनुपर्छ – विज्ञ (भिडियोसहित)


एबीसी न्यूज
१९ भदौ २०७६, बिहिबार   ६ : २९   बजे


काठमाडौं, १९ भदौ । नेपालको अर्थतन्त्रको मुख्य कृषि भएपनि नीति र कार्यान्वयनबीचको तालमेल नहुदा कृषिमा रुपान्तरण नआएको सरोकारवालाहरुले बताएका छन् । एबीसी न्यूज टेलिभिजनको ११ वर्ष पुरा गरेको अवसरमा विकास वर्ष २०७६ अन्तरगत विकासमा कृषि कार्यक्रम यस्तो बताएका हुन् ।

कृषि मन्त्री चक्रपाणी खनालले कृषिमा बदलावको विकास हुनु पर्ने बताउनु भएको छ । कृषि चेतनासंगै व्यवसायीक विकासमा बदलाव आउन सकेमा कृषिमा रुपान्तरण संभव भएको बताउनु भएको छ ।

त्यसैगरि कृषि विज्ञ रत्न कार्की ले मुलुक समृद्ध बनाउने कृषि सुत्र भएपनि कार्यान्वयन पाटो फितलो भएको बताउनु भयो । दीघकालीन नीति र कार्यक्रम अझै अलपत्र हुदा कृषिले गति लिन नसकेको विज्ञ कार्कीले टिप्पणी गर्नुभयो ।

त्यसैगरि खाद्य विज्ञ जिवनप्रभा लामाले कृषिको उत्पादनमा वृद्धिसंगै खाद्यको विषय पनि समस्या भएको बताउनु भएको छ । मानवीय स्वास्थ्यलाई गम्भीर असर गर्ने विषादी प्रयोग गरिएका खाद्यले मानवीय स्वास्थ्यमा असर गरेको बताउनु भयो । गुणस्तरीय खाद्यान्न उत्पादनलाई प्राथमिकता दिनुपर्ने उहा“को जोड छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group