ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एबीसी न्यूजका कन्टेन्ट राष्ट्रिय राजनीतिका लागि मार्गदर्शक – अध्यक्ष कँडेल


एबीसी न्यूज
१९ भदौ २०७६, बिहिबार   ८ : २७   बजे


काठमाडौं, १९ भदौ । एबीसी न्युज टेलिभिजनले आफ्नो ११ वर्ष पुरा गरी १२ औँ वर्षमा प्रवेश गरेको छ । गाउँ, सहर र दुनियाँ ब्युझाउने अभियानका साथ २०६५ भदौ १९ गतेबाट प्रशारण सुरु गरेको एबीसी न्यूज आजबाट ११ वर्ष पुरा गरि १२ औं वर्षमा प्रवेश गरेको हो ।

१२ औँ वर्ष प्रवेशको अवसरमा एबीसी न्युजको कार्यालयमा आयोजित कार्यक्रममा एबीसी मिडिया ग्रुपका अध्यक्ष तथा प्रधान सम्पादक शुभशंकर कँडेलले आगामी दिनमा अझ शसक्त भएर समाचारमूलक प्रस्तुतीलाई अगाडी बढाउने बताउनुभयो ।  अध्यक्ष कंडेलले एबीसीले विगतमा उठाएका विषय वस्तुले ( कन्टेन्ट) राष्ट्रिय राजनीतिका लागि मार्गदर्शक भएको बताउनुभएको हो ।

हिजो राजनीतिक परिवर्तनमा मिडियाको तर्फबाट सशक्त भुमिका निर्वाह गरेको स्मरण गर्दै उहाँले अबका दिनमा मुलुकको विकास र समृद्धिका निम्ति जनपक्षिय पत्रकारितामार्फत सधैभरी झक्झकाउने बताउनुभयो ।

अहिले राजनीतिक स्थिरता सुरु भएको उल्लेख गर्दै यहाँले एबीसी न्युजले अब मुलुकको समृद्धिलाई मुख्य विषयवस्तु बनाउने प्रष्टाउनुभयो । एबीसी न्युजले उठाएको विषय वस्तुलाई अब अन्य मिडियाले पछ्याउने खालको उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष कंडेलले एबीसी न्युजले स्थापना कालदेखि नै पिछडिएका नागरिकको आवाज उजागर गर्दै आएकाले यसलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । एवीसी टेलिभिजन दुर दराजका आम आवाज विहिन हरुको आवाज बन्न सकेको र आम दर्शकको ढुक्ढुकी बन्न सफल भएको बताउदै अध्यक्ष कँडेलले थप सशक्त तरिकाले आम जनताको आवाजलाई बुलन्द गर्ने बताउनुभयो ।

टेलिभिजनको  अबको यात्रा आर्थिक र समृद्धिमा केन्दित हुने बताउनुभयो । एबीसीले आफ्नो स्थापनादेखि नै मुलधारको मिडिया भन्दा फरक रुपमा प्रस्तुत भएको भन्दै अध्यक्ष कँडेलले आगामी दिनमा पनि गरिब, दुखि जनताको पक्षमा निरन्तर आवाज उठाउने बताउनुभयो । यस अवसरमा टेलिभिजनले आफ्नो सेवा प्रदायक संस्था, विज्ञापनदाता, कर्मचारी, सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाललाई आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न अमेरिका तयार छ : ट्रम्प

बाढीपहिरोका कारण कोशी, बागमती र कर्णाली प्रदेशका राजमार्ग र सडकखण्ड अवरुद्ध

सम्बन्धित

भोटेकोशी बाढीका ६३ घाइतेको काठमाडौंका ९ अस्पतालमा उपचार हुँदै

लाङटाङ लिरुङ क्षेत्रबाट फेरि बाढी आउन सक्ने जोखिम, नेपाल–चीन दुवै सतर्क हुनुपर्ने

भोटेकोशी बाढीको कहर : ३८९ जनाको शव फेला, ९७७ जना अझै सम्पर्कविहीन (अपडेट)

अमेरिकी डलरदेखि कुवेती दिनारसम्म महँगियो, युरो र पाउन्डको मूल्य घट्यो

रसुवागढी र तातोपानी बन्द, नेपाल–चीन व्यापारको एकमात्र विकल्प बन्यो कोरला

नेपालका सयभन्दा बढी हिमताल जोखिममा, बढ्दो तापक्रमसँगै नयाँ संकटको चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu