काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्यालेस्टाइनको गाजा शहरको अल-शिफा अस्पताललाई ‘डेथ जोन’ (मृत्यु क्षेत्र) घोषणा गरेको छ। अस्पतालको भ्रमणपछि डब्लूएचओले त्यस्तो घोषणा गरेको हो। अस्पतालमा इजरायली सेनाले कब्जा गरी त्यहाँबाट मानिस हटाएपछि डब्लूएचओको नेतृत्वमा रहेको संयुक्त राष्ट्र संघको संयुक्त समूहले निरीक्षण गरेका छ। ...