ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायली सेनाले घेरेपछि हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले भन्यो, ‘अल-शिफा अस्पतालमा २३ सय मानिस छन्’


ABC NEWS
२७ कार्तिक २०८०, सोमबार   ९ : ५०   बजे

एजेन्सी : हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले गाजाको सबैभन्दा ठूलो अस्पताल अल-शिफामा दुई हजार तीन सय मानिस रहेको जनाएको छ।

आइतबार राति स्वास्थ्य मन्त्रालयले जारी गरेको अद्यावधिक विवरणअनुसार अस्पतालभित्र अझै पनि कम्तीमा २ हजार ३ सय मानिस रहेको उल्लेख गरेको छ।

उसले यसबारे विश्व स्वास्थ्य संगठनलाई जानकारी गराइएको समेत जनाएको छ।

अस्पतालमा ६ सयदेखि ६५० बिरमीहरू, २ सयदेखि पाँच सयसम्म​​स्वास्थ्यकर्मी र लगभग १ हजार पाँच सय विस्थापितहरूले आश्रय लिएको विज्ञप्तिमा उल्लेख छ।

विश्व स्वास्थ्य संगठनका अनुसार ‘बिजुली, पानी र खाना नहुँदा बिरामीको ज्यान जोखिममा छ। उसले अस्पतालबाट बाहिर निस्कने सुरक्षित बाटोसमेत नभएको जनाएको छ।

डब्लुएचओले मानवीय कानूनको सम्मान गर्दै तत्काल युद्धविराम, नागरिकको सुरक्षा र स्वास्थ्य सुविधा पुनर्स्थापना गर्न अपिल गरेको छ।

तर इजरायलले हमासको अन्त्य नभएसम्म युद्धविराम नगर्ने बताइसकेको छ।

पछिल्लो दुई दिनदेखि इजरायली सेनाले गाजाका अस्पतालहरू घेरेर बसेको छ। उसका ट्याङ्कहरू त्यस आसपास छन्।

इजरायलले हमासले अस्पतालमुनिको बंकरबाट आक्रमण गरिरहेको दाबी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पुष्पलालको जन्मथलोमा मनाइयो स्मृति दिवस

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

सम्बन्धित

पुष्पलालको जन्मथलोमा मनाइयो स्मृति दिवस

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार भइरहेको छ :प्रचण्ड

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu