काठमाडौं, १५ चैत (एबीसी न्युज) । विश्व महामारी बनेको क्रोना भाइरसबाट अहिलेसम्म सबैभन्दा बढी अमेरिकी नागरिक संक्रमित भएका छन् । विश्व स्वास्थ्यसंगठनका अनुसार अमेरिकाममा यो समाचार तयार पार्दासम्म १, १०७२५ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा मात्र अमेरिकाममा १६ हजारभन्दा नयां संक्रमित भेटिएका ...