काठमाडौं, ९ भदौ । चन्द्रागिरिमा रहेका प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष, सांसद तथा केन्द्रीय सदस्यहरू त्यहाँबाट सिधै निर्वाचन आयोग जाने भएका छन्। आयोगले सनाखतका लागि बिहान ११ :३० बजेदेखि दिउँसो २ बजेसम्म समय दिएको छ। उनीहरू चन्द्रागिरि हिल्स रिसोर्टबाट आयोग जानका लागि हिँडेका छन्। ...