काठमाडौं २४ भदौ । नेकपाका सचिवालय सदस्य वामदेव गौतमलाई पनि डेंगु लागेकोछ । सोमबार टेकु अस्पताल पुगेका गौतमको रगत परीक्षण गरिएको थियो । रगतको रिपोर्टमा डेंगु संक्रमणको पोजिटिभ रिपोर्ट आएको अस्पताल स्रोतले जनाएको छ । उनलाई शनिबारबाट ज्वरो आएको थियो । चिकित्सकले उनलाई डेंगु लागेको ...