काठमाडौं २१ जेठ । नागरिकता सम्बन्धी अध्यादेशविरुद्धका रिट सुनुवाइका लागि सर्बोच्च् अदालतमा बरिष्ठताको आधारमा संवैधानिक इजलास गठन भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको नेतृत्वमा न्यायाधीशहरु दीपक कुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडा रहेका इजलाश गठन भएको छ । प्रधानन्यायाधीश जबरापछि ...