काठमाडौं १ जेठ । जनता समाजवादी पार्टीबाट अध्यक्ष महन्थ ठाकुरसहित नेताहरू राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्णलाई पार्टीबाट निष्कासन गरिएको छ। मंगलबार पार्टी कार्यालय बालकुमारीमा बसेको कार्यकारिणी समितिको बैठकले चार नेतालाई कारबाही गरेको अध्यक्ष उपेन्द्र यादवले बताए । चारै जनाले पार्टी हितविरोधी क्रियाकलाप गरेकाले ...