दार्चुला ५ , असार : दार्चुलाको खाणेश्वरी आसपास केन्द्रबिन्दु भएर आज बिहानै भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दार्चुलाको खाणेश्वरी आपसपास केन्द्रबिन्दु भएर आज बिहान ४ बजेर ५५ मिनेट जाँदा 4 रेक्टरस्केलको भूकम्प गएको हो। यसअघि गत जेठ २९ गते बाजुरा ...