काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर सभा तथा १३औं अधिवेशनमा मेयर बालेन शाहले आगामी आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । शाहले स्वास्थ्य, रोजगारी, उद्यमशीलता, सामाजिक विकास, युवा तथा खेलकुद, भौतिक पूर्वाधार विकास, सार्वजनिक यातायातलगायतका क्षेत्रमा विषेष नीति तथा कार्यक्रम ल्याएको बताएका ...