काठमाडौँ ८ बैशाख । साउनदेखि चैत मसान्तसम्म ९ वटा वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा परेका छन् । कारबाहीमा परेकामध्ये तत्कालीन सेञ्चुरी कमर्सियल बैंक ९हाल प्रभुमा गाभिएको०लाई २ करोड ८४ लाख रुपैयाँ जरिवाना गरिएको छ । सो बैंकले साउन र भदौमा कर्जा निक्षेप अनुपात ९सीडी ...