काठमाडौं ६ बैशाख । निजामती कर्मचारीहरूका युनियनहरूले सरकारको प्रशासनिक केन्द्र सिंहदरबार ठप्प पार्ने गरी आन्दोलन गर्ने घोषणा गरेका छन्। ट्रेड युनियनहरूले यही वैशाख १९ र २० गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एसएमएस पठाउने कार्यक्रम पनि सार्वजनिक गरेका छन्। साथै वैशाख २१ गते सिंहदरबार कार्यस्थल रहेका ...