काठमाडौं २२ माघ । सत्तारुढ एमाले अध्यक्ष केपी शर्मा ओलीको आडभरोसामा सांसद पद गएपछि पनि मन्त्री हुने कोशिश असफल भएपछि रवि लामिछानेले सरकारमा सहभागी आफ्ना ३ ना मन्त्रीलाई फिर्ता बोलाउने भएका छन । आइतबार विहान प्रधानमन्त्री प्रचण्डसंग भएको छलफलमा आफूलाई मन्त्री बनाउन जति कोशिश गरेपनि ...