काठमाडौं २७ चैत । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सिंहदरबारलगायत ठाउँको फोहोर नउठेकोबारे प्रधानमन्त्रीले काठमाडौं महानगरपालिकाका मेयरसँग तत्काल संवाद गर्नुपर्ने माग गरेका छन्। सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै थापाले केन्द्र, प्रदेश र स्थानीय सरकारबीच समन्वयको अभाव देखिएको बताएका हुन्। ‘बाघ दरबार र सिंहदरबारबीच टकराव ...