काठमाडौं १४ माघ । नेपाली नागरिकता पुनर्प्राप्त गरेसँगै रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी सभापतिको जिम्मेवारी लिएका छन्। उनको दलको विधानमा सारधारण सदस्यता प्राप्त गरेको एक वर्षपछि मात्र पार्टीको पदाधिकारी बन्न पाउने प्राव्धानलाई लत्याउंदै रबि सभापति बनेका छन । उनी आजै मात्र सो पार्टीको साधारण ...