काठमाडौ,१० चैत । सर्वोच्च अदालतमा नेपालको इतिहासमै पहिलो पटक शिशु स्याहार केन्द्र स्थापना गरिएको छ । सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले आईतबार एक कार्यक्रमका बीच रामशाहपथस्थित सर्वोच्च अदालत परिसरमा स्थापना गरिएको शिशु स्याहार केन्द्रको उद्घाटन गर्नु भएको हो । सर्वोच्च अदालतका महिला कर्मचारीहरुलाई कार्यालयको ...