दोलखा,२७ फागुन । दोलखाको पर्यटकिय नगरी जिरीमा एक दिने शैक्षिक मेला सुरु भएको छ । जिरी नगरपालिकाको आयोजना तथा जिरी मा वि जिरी को व्यवस्थापनमा शैक्षिक मेला २०७५ सन्चालन भएको जिरी नगरपालिकाका मेयर टंक जिरेलले बताउनु भयो । यसरी शैक्षिक मेला आयोजना गर्दा विद्यार्थिहरुमा फरक ...