काठमाडौं,१९ फागुन । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जाल बन्द गर्ने कुरा हल्ला मात्र भएको प्रष्टीकरण दिएको छ । मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै फेसबुक, ट्वीटरलगायत समाजिक सञ्जाल बन्द गर्ने हल्ला भएको भन्दै भ्रम फैलाउनेलाई कारबाहीको प्रकृया अगाडि बढाइएको जनाएको छ ...