सप्तरी, ३ कात्तिक । सप्तरी सदरमुकाम राजविराजस्थित जिल्ला प्रहरी कार्यालयसँगै टाँसिएको एक घरमा महिलाको हत्या भएको छ । दशैंको टिकाको दिन प्रहरी कार्यालय नजिकै भएको उक्त घटनाले स्थानिय आश्चर्यचकित पर्नुका साथै प्रहरीलाई सुरक्षाको चुनौती थपिएको छ । राजविराज ६ स्थित जिल्ला प्रहरी कार्यालयको दक्षिणपट्टी टाँसिएको ...