काठमाडौ, १३ वैशाख । गृहमन्त्री राम बहादुर थापा बादल आक्रमणबाट घाइते भएका मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका छन् । मेयर श्रेष्ठ उपचारत नेपाल–कोरीया मैत्री अस्पताल, भक्तपुरमा पुगेर गृहमन्त्रीले उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्। भेटका क्रममा गृहमन्त्रीले आक्रमणमा ...