काठमाडौं, १ चैत । प्रधानन्यायाधीशमा दुवैको दाबी गोपाल पराजुलीले आफू नै प्रधानन्यायाधीश रहेको र वरिष्ठतम् न्यायाधीश दीपक जोशीले आफू स्वतः कायममुकायम भइसकेको दाबी गरेका छन् । अब प्रधानन्यायाधीशको कुर्सीमा को बस्छ भन्ने अन्योलले सर्वोच्च न्यायालयको इतिहासमा अभूतपूर्व तनाव बढाएको छ । न्यायपरिषद् सचिवको पत्र गत ...