काठमाडौं, ३० फागुन । भौतिक विज्ञान शास्त्रका प्रसिद्ध वैज्ञानिक स्टेफन हकिनको ७६ बर्षको उमेरमा लण्डनमा निधन भएको छ । बेलायतको लण्डनस्थित क्याम्ब्रिजमा रहेको घरमा हकिनको निधन भएको उनको परिवारले जानकारी दिएको छ । हकिङले ब्ल्याक् होल र सापेक्षताका बारे अभूतपूर्व शोध गरेका थिए। उनले विज्ञानसम्बन्धी धेरै प्रसिद्ध ...