काठमाडौं, २१ फागुन । निर्वाचन आयोगले फागुन २९ गते सम्पन्न हुन लागेको राष्ट्रपति निर्वाचनको लागि मतदाताको नाम सोमबार सार्वजनिक गरेको छ । निर्वाचनमा प्रदेससभा र प्रतिनिधिसभाका सांसदले मत दिनेछन् । संघीय संसदका ३३१ र प्रदेशसभा संसदका ५४९ जना गरी राष्ट्रपति निर्वाचनमा ८८० जना मतदाता छन्। ...