काठमाडौं, १२ पुस । भैरहवा ग्ल्याडिएटर्सलाई ८ विकेटले हराउँदै विराटनगर वारियर्स एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।कीर्तिपुर मैदानमा आज भएको खेलमा विराटनगरले भैरहवाले दिएको १ सय २८ रनको विजयी लक्ष्य १७ ओभरमा २ विकेट गुमाएर पुरा ग¥यो । विराटनगरको लागि बाबर ...