काठमाडौ, १६ पुस । प्रदेश राजधानीको चर्चासँगै जग्गाको मुल्य पनि आकाशिएको छ । मुस्किलले २ देखि ३ लाख रुपैया पर्ने जग्गा अहिले १५ देखि २० लाख रुपैयाँमा कारोबार भइरहेको छ । प्रादेशिक राजधानी बन्ने चर्चासंगै जग्गाको मुल्यमा पनि बृद्धि आएको हो । सरकारद्धारा गठित उच्चस्तिरीय समितिले ...