काठमाडौं, २५ पुस । अदालतको मानहानी गरेको आरोपमा सोमबार राति पक्राउ परेका डा गोविन्द केसीको समर्थनमा माइतीघर मण्डलामा मंगलबार बिहानैदेखि प्रदर्शन सुरु भएको छ । केसीका समर्थकहरुले रिहाइ र सर्वोच्चको फैसला खारेजीको माग राखी मंगलबार बिहानैदेखि प्रदर्शन शुरु गरेका हुन् । सर्वोच्चको आदेशबाट सोमबार राति डा केसीलाई अनसनस्थलबाटै ...