काठमाडौं, २७ पुस । एमबीबीएसको प्रश्नपत्र लिक गरेको प्रकरणमा गोल्डेन गेट कलेजका निर्देशक देवीराम पाण्डे सहित ६ जनालाई विशेष अदालतले दोषी ठहर गरेको छ । अदालतले अभियोग लागेका पाण्डेसहित ६ जनालाई दोषी ठहर गरेको छ भने अन्य २ लाई सफाइ दिएको छ । अभियुक्त ...