अछाम, १ माघ । अछामको भैरबस्थान प्रहरी चौकीले २२ वटा घोडा नियन्त्रणमा लिएको छ । २३ बर्षिया धर्मराज संज्यालले कैलालीको बलियाबलचौरबाट अछाम तर्फ ल्याउदै गरेका २२ वटा घोडालाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले सोधपुछ गर्दा घोडा चोरी गरी ल्याइएको पाइएपछि घोडा नियन्त्रणमा लिईएको प्रहरीले ...