काठमाडौं, ३० पुस । साताको पहिलो दिन नेप्से परिसूचक कारोबार शून्य दशमलव ६२ प्रतिशतले घटेको छ । कारोबार शुरु भएदेखि घटेको बजार ८ दशमलव ८८ अङ्क घटेर १ हजार ४ सय ३१ दशमलव ४१ विन्दुमा पुगेको छ । एक सय २० कम्पनीको १ हजार ५ ...