गुल्मी, २१ भाद्र । गुल्मीको मालिका गाउँपालिकामा रहेको अर्जै माध्यमिक विद्यालयमा शिक्षक र विद्यार्थी बीच उत्पन्न सामान्य विवादलाई लिएर शिक्षकले विद्यार्थीहरुमाथि कुटपिट गरेका छन् । कुटपिटबाट शक्त घाईते बनेका एक विद्यार्थीको लुम्विनी मेडिकल कलेज प्रवास पाल्पामा उपचार भईरहेको छ । उक्त विद्यालयका शिक्षकहरु खुमलाल पन्थी ...