काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिको संख्या घटाएको छ । अब १ सय ९९ सदस्यीय बनाउने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १ सय ९९ केन्द्रीय समिति बनाउने र ती सबैको प्रत्यक्ष निर्वाचन गरिने बताएका हुन् । काठमाडौंमा जारी विधान अधिवेशनमा प्रतिनिधिहरूले ...