ललितपुर । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र ललितपुर र अधिकृत समाज ललितपुरले ललितपुर जिल्लामा कार्यरत राष्टसेवक कर्मचारीहरुका लागि एक दिने सकारात्मक सोच, सुशासन एवं सिर्जनात्मक जीवन शैली उत्प्रेरणामुलक कार्यक्रम सम्पन्न गरेको छ । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र नेपालका निर्देशक राजयोगिनी डा. राज दादीमाँको प्रमुख आतिथ्यतामा सम्पन्न ...