काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बिहान बसेको सत्तापक्ष र प्रतिपक्षीबीचको बैठकमा सहमति जुट्न सकेन । बैठकमा संसदीय छानबिन समितिको टीओआर कार्यदलका सदस्यहरू पनि सहभागी थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहमतिको प्रयास हदैसम्म गरेपनि सत्तारुढ अन्य दलका कारण सहमतिमा समस्या आएको कांग्रेस सांसद जीवन ...