काठमाडौं, ८ बैशाख । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक चलिरहेको छ । बैठकमा ६ वटा प्रतिवेदनहरू समेत प्रस्तुत गर्ने उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको भनाइ छ । शनिबार ललितपुरको गोदावरीस्थित सइनराज हलमा सुरु भएको बैठकमा करिब २५०० जना प्रतिनिधि सहभागी छन् । बैठकमा अध्यक्ष केपी ...