काठमाडौं १२ चैत । साताव्यापी भ्रमणका लागि चीनको राजधानी बेइजिङ आइपुगेका उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठको आफ्ना चिनियाँ समकक्षीका अलावा सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टीका शीर्ष नेतासँग पनि भेटवार्ता हुने भएको छ। सत्तारुढ माओवादी केन्द्रको वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठले बेइजिङमा उत्रेकै दिन सोमबार साँझ चिनियाँ ...