काठमाडौं २ चैत । केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी०को प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी० श्यामलाल ज्ञवालीलाई पठाउने तयारी गरिएको छ । एआईजी किरण बज्राचार्यलाई जिम्मवारीमुक्त गरेर शुक्रबार साँझ बस्ने मन्त्रिपरिषद्को बैठकले ज्ञवालीलाई उक्त जिम्मेवारी दिने स्रोतले जनाएको छ । ज्ञवाली प्रहरी प्रधान कार्यालयको कार्यविभाग प्रमुख छन् ...