काठमाडमै २ चैत । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले कुवेतमा सडक दुर्घटनामा ज्यान गुमाएका तीन नेपाली श्रमिकको शव यथाशिघ्र नेपाल फर्काउने तयारी भइरहेको जानकारी दिएका छन । मृतक श्रमिकको शव नेपाल फर्काउनका लागि कुवेतमा रहेको नेपाली दूतावास तथा वैदेशिक रोजगार बोर्डलाई आवश्यक पहल ...