काठमाडौं, ९ फागुन ।ठमाण्डौ। संसारभर हजारौं हजार गीत गाएर विश्व प्रसिद्ध बलिउडका सुप्रसिद्ध गायक कुमार सानुको स्वरमा ‘तिम्रो मायाको सागरमा पौडी रहन पाऊँ पौडी रहन पाऊँ, जिन्दगीभरी तिम्रै साथमा दौडी रहन पाऊँ दौडी रहन पाऊँ’ गीतको रिलिकल भिडियो सार्वजनिक भएको छ। विश्व कृतिमानी चर्चित संगीतकार ...